नारायणगढमा भएको नाटक समीक्षा लेखन प्रतियोगितामा कलश सर्वोत्कृष्ट घोषित - ekantipur.com
Source: kant
ओजस थिएटरको प्रस्तुति तथा तरङ्ग नाट्य समूह, चितवनद्वारा आयोजित ‘कर्तव्य’ नाटकमा सहभागी विद्यार्थीहरूका लागि आयोजना गरिएको समीक्षा लेखन प्रतियोगिताको नतिजा माघ ७ गते नारायणी कला मन्दिर, नारायणगढमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।