Redirecting...

एमाले महाधिवेशनः अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म कसले कति ल्याए मत ? [सूचीसहित] - kendrabindu.com

एमाले महाधिवेशनः अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म कसले कति ल्याए मत ? [सूचीसहित] - kendrabindu.com
Source: kend

काठमाडौं‌ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका हुन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरे । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे । त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भएका छन् । उनको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरे । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म कसले कति ल्याए मत ? [सूचीसहित]