आजदेखि ईपीएस भाषा परीक्षा सुरु - www.drishtinews.com
Source: dist
काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको भाषा परीक्षा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । विहान साढे ९ बजेदेखि परीक्षा प्रारम्भ भएको जानकारी ईपीएस शाखाका सूचना अधिकारी राजकिशोर शाहले दिए । पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएका ६७ हजार आवेदक परीक्षा दिँदै छन् । सन् २०२५ मा ईपीएसमार्फत दक्षिण कोरिया जान कुल १ लाख […]