जनधनको रक्षा गर्न विफल सुरक्षा संयन्त्र - www.himalkhabar.com
Source: hmlk
जनधनको सुरक्षार्थ जनताकै करबाट पालिएको साढे दुई लाख जनशक्ति भएको सुरक्षा संयन्त्रले न २३ भदौको आकलन गर्नसक्यो, न त २४ को विध्वंस रोक्न । के कति कारणले यति ठूलो सुरक्षा चुक हुनगयो ?