छ वर्षदेखि फरार मानव बेचबिखन मुद्दाकी प्रतिवादी विराटनगरबाट पक्राउ - pradeskhabar.com
Source: pkbr
विराटनगर : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा लामो समयदेखि फरार रहेकी एक जना महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भई ‘पनिता महता’ नामले चिनिने ४८ वर्षीया लेसनकुमारी नेपालीलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा