Redirecting...

ढलान निर्माणमा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले नै भत्काए - www.sidhakura.com

ढलान निर्माणमा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले नै भत्काए - www.sidhakura.com
Source: dhku

योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन ।