Redirecting...

एमाले महाधिवेशनका लागि मनोनीत १०८ प्रतिनिधिको नाम सार्वजनिक [सूचीसहित] - farakdhar.com

एमाले महाधिवेशनका लागि मनोनीत १०८ प्रतिनिधिको नाम सार्वजनिक [सूचीसहित] - farakdhar.com
Source: FRDH

नेकपा एमालेले आफ्नो ११औँ महाधिवेशनका लागि मनोनीत १०८ प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । महाधिवेशन उद्घाटन कार्यक्रम केही बेरमा भक्तपुरको सल्लाघारीस्थित मैदानमा सुरु हुने तयारीमा छ । अघिल्लो तयारीको क्रममा, सहभागी कार्यकर्ताको सहभागितामा जुलुस निकालिएको छ ।