विराटनगरले दियो लुम्बिनीलाई १४५ रनको मध्यम लक्ष्य, शेर मल्लको उत्कृष्ट बलिङ - farakdhar.com
Source: FRDH
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा लुम्बिनी लायन्सलाई १ सय ४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कीर्तिपुरस्थि, त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो । उसका लागि लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७, फाफ डु प्लेसिसले १२, प्रतिस जीसीले ११ र मर्चेन्ट डे लाङ्गेले अविजित १९ रन जोडे । लुम्बिनीका लागि बलिङमा शेर मल्ले सर्वाधिक तीन, जेजे स्मिथ, अभिषेष गौतम र रुबेन ट्रम्पेलम्यानले एक/एक ...