आर्थिक सुस्तताले राजश्व प्रभावित, लक्ष्यको ७८.७४ प्रतिशत मात्रै उठ्यो - www.lokpath.com
Source: LKPT
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्यभन्दा कम भएको छ । अर्थ मन्त्रालयका अनुसार मंसिरसम्म लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्य निर्धारण गरिएको छ । सोअनुसार मंसिरसम्म ५ खर्ब २० […]