मोरङ-६ मा लालबाबु पण्डित एमालेको चुनावी कमान्डर - nepalkhabar.com
Source: nkkb
आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीका पक्षमा माहोल सिर्जना गर्न मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेले पूर्वसांसद एवं प्रभावशाली नेता लालबाबु पण्डितलाई कमान्डर ताेकेकाे छ। एमालेको क्षेत्रीय कमिटी बैठकले ५०१ सदस्यीय विशाल परिचालन कमिटी गठन गर्दै पण्डितलाई चुनावी कमान्डरको जिम्मेवारी सुम्पेको हाे। कमिटीमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला कमिटीका प...