Redirecting...

एमाले ११औँ महाधिवेशनको निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने - www.lokpath.com

एमाले ११औँ महाधिवेशनको निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्र सुरु हुने भएको छ । अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन आयोग निर्वाचनको प्राविधिक तयारीमा जुटेको छ । निर्वाचन आयोगका अनुसार आयोगले उपलब्ध गराएको सबै उम्मेदवारको नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ । सोही कारण दिउँसो […]