Redirecting...

एमालेको समानुपातिक सूचीमा कर्णालीबाट ६ जना  - ekantipur.com

एमालेको समानुपातिक सूचीमा कर्णालीबाट ६ जना  - ekantipur.com
Source: kant

एमालेले निर्वाचन आयोगमा पेस गरेको प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा कर्णालीबाट ६ जना परेका छन् । कर्णाली प्रदेशका पूर्वइन्चार्ज गोरखबहादुर बोगटीसहित कर्णालीका ५ जिल्लाबाट समानुपातिक उम्मेदवार चयन गरिएको हो । जसमध्ये कालीकोटबाट दुईजना परेका छन् ।