जेनजी आन्दोलनः ज्यान गुमाउने कलिला युवा, सत्तामा पुग्ने बुढापाका ! - www.osnepal.com
Source: osnp
बुढापाकाहरु भन्ने गर्छन्े, ‘एउटा नबिग्री, अर्को सप्रिदैँन ।’ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । करिब ८० जना युवाले आन्दोलनका क्रममा ज्यान गुमाए भने हजारौं घाइते, अंगभंग र बेपत्ता भएका छन् । कतिपयको एउटै सन्तान थियो, आन्दोलनमा ज्यान गुमाएपछि वंश नै सकियो । नेपालको […] The post जेनजी आन्दोलनः ज्यान गुमाउने कलिला युवा, सत्तामा पुग्ने बुढापाका ! appeared first on OSNepal.