रास्वपाको महामन्त्री दाबी गरेका मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज - annapurnapost.com
Source: anna
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गरेको हो। ढकालले रास्वपाको महामन्त्री आफू नै भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, महामन्त्री कविन्द्र ब…