Redirecting...

सप्तरीमा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ - www.pardafas.com

सप्तरीमा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ - www.pardafas.com
Source: pfds

सप्तरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ । आइतबार बिहान दुई राउण्ड हवाई फायर गरेर प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो। लागूआ‍ैषध नियन्त्रण ब्यूराे र सप्तरी प्रहरीकाे विशेष टाेलीले काराेबारीलाई नियन्त्रणमा लिन हवाई फायर गरेकाे हाे । पक्राउ पर्नेमा सप्तरी वडिबिरपुर १ का विशाल राय र डागनेश्वरि ७ का मनोज राय रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २०० ग्राम ब्राउन सुगर बरामद गरेको छ।