एमाले ११ औँ महाधिवेशन : यस्तो छ केपी ओलीको प्यानल - janatatimes.com
Source: jant
काठमाडौं, पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी प्यानल नै बनेर चुनावमा गएका छन् । निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाए चुनावी मैदानमा जानु भएको छ । केही बेर पछि सुरु हुने मतदानको लागि केपी ओलीको प्यानल यस्तो बनेको छ ।