थारू प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई दिए माघीको निम्तो - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीसँग थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो । प्रतिनिधिण्डलले थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ। मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने […]