Redirecting...

प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा गीति रचना प्रतियोगिता - www.kathmandupati.com

प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा गीति रचना प्रतियोगिता - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ७०औं वार्षिकोत्सव २०८२ को अवसरमा ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गान’को लागि देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सोमबार प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै ईच्छुकलाई सहभागिताको लागि आह्वान समेत गरेको छ । जसमा ईच्छुकहरूले २०८२ माघ १५ गते कार्यालय समयभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण […]