Redirecting...

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ - www.sidhakura.com

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ - www.sidhakura.com
Source: dhku

उनले करिब ७÷८ महिना सरकारसँग झगडा भएको उल्लेख गर्दै ४ महिनाको कार्यकार बाँकी हुँदा नै निस्कनुपरेको उल्लेख गरे । सोही झगडाको कारण उपहारमा मन्त्री पद पाएको समेत उनले बताए । ‘४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ । त्यसले मलाई मन्त्रीको रुपमा स्थापित गरायो । यो पनि मलाई अवसर नै भयो ।’