Redirecting...

एभरेष्ट बैंकको नाफा २ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो २ अर्ब ११ करोड, वितरणयोग्य ३ अर्ब ३४ करोड - aarthiknews.com

एभरेष्ट बैंकको नाफा २ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो २ अर्ब ११ करोड, वितरणयोग्य ३ अर्ब ३४ करोड - aarthiknews.com
Source: aaab

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ब्याज तथा शुल्क आम्दानीमा सुधार देखाउँदै खुद नाफा सामान्य रूपमा बढाएको छ। एभरेष्ट बैंकले ब्याज र शुल्क आम्दानीमा सुधार देखाए पनि इम्पेरमेन्ट चार्ज बढेकाले नाफा वृद्धिदर सीमित बनेको देखिन्छ। बैंकले पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही …