ईश्वर पोखरेलले भने : ‘प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौँ’ - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अन्यथाको रूपमा लिन नहुने बताएका छन्। महाधिवेशन स्थलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त रहेका पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा सहभागी भएको बताए। उनले भने, ‘यो महाधिवेशनमा लोकतान्त्रिक विधिद्वारा नेतृत्व चयन गर्ने जुन कुरा छ, साथीहरूले खुलाखुल्लस्त ढङ्गले त्यसलाई अपनाउनुभएको छ। […]