Redirecting...

यू-१९ एसिया कपमा नेपालको दोस्रो हार, बंगलादेशसँग पनि कमजोर प्रदर्शन - farakdhar.com

यू-१९ एसिया कपमा नेपालको दोस्रो हार, बंगलादेशसँग पनि कमजोर प्रदर्शन - farakdhar.com
Source: FRDH

एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो ।  यूएईको दुबईस्थित द सेभेन्स रङ्शालामा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो ।   एक सय ३१ रनको विजयी लक्ष्य बङ्गलादेशले २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।  बङ्गलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० र...