पुरानो लाभांश लिन सेयरधनीलाई सानिमा बैंकको आग्रह - www.ajakoartha.com
Source: arth
काठमाडौं- सानिमा बैंक लिमटेडले पुरानो लाभांश लिन बाँकी आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो लाभांश लिन सम्पर्कमा आउन सेयरधनीहरुलाई आग्रह गरेको हो । साधारणसभाबाट लाभांश पारित भएको मितिले ५ वर्षसम्म