Redirecting...

जनअपेक्षा पूरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा - ekantipur.com

जनअपेक्षा पूरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा - ekantipur.com
Source: kant

सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सभापति थापाले आगामी पाँच वर्षमा जनभावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताए ।