१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीयओम प्रकाश चन्द पक्राउ - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २३ कात्तिक : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओम प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिर…