काँग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम देशभर पुर्याउने - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर पुर्याउने भएको छ। महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम पार्टीका तल्ला निकायहरूमा पठाउने निर्णय भएको हो। काँग्रेसले यसअघि क्रियाशील सदस्यता नवीकरण सुरु गरे पनि नयाँ क्रियाशील वितरण गरेको थिएन। महाधिवेशन पुस २६ […]