अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार - nepallive.com
Source: nliv
राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था जीवनकै लागि घातक हुन सक्ने चेतावनी दिएको छ।