Redirecting...

युरोपेली युनियनद्वारा रुसी ग्यासमा प्रतिबन्ध - farakdhar.com

युरोपेली युनियनद्वारा रुसी ग्यासमा प्रतिबन्ध - farakdhar.com
Source: FRDH

युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले  औपचारिक रूपमा युरोपेली संघमा पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास (एलएनजी) दुवैको रुसी आयातलाई चरणबद्ध रूपमा हटाउने कानून स्वीकृत गरेका छन् । ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै नयाँ नियमहरूमा ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन र विविधिकरणका उपायहरू पनि समावेश गरिएको उल्लेख गरेको छ ।  नयाँ कानून अनुसार युरोपेली युनियनमा रुसी पाइपलाइन ग्यास र एलएनजी आयात गर्न प्रतिबन्ध लगाइनेछ । ‘नयाँ कानून लागु भएको छ हप्ता पछि यो प्रतिबन्ध लागु हुन हुने छ भने  बीचको समय ...