एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास - nepallive.com
Source: nliv
आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली तेहेरिने दाउमा छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गरेर अध्यक्षमा आफू आउने दाउ हेरिरहेका छन् ।