चन्द्रपुर उद्योग वाणिज्य संघको नेतृत्वमा सशक्त प्रतिस्पर्धा : सापकोटा पक्षमा व्यापारीको झुकाव, साहको चुनौती - www.osnepal.com
Source: osnp
रौतहट, चन्द्रपुर — चन्द्रपुर उद्योग वाणिज्य संघको २८औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन यही शनिबार हुँदैछ। अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदय नारायण सापकोटाको पक्षमा व्यापारी समुदायको समर्थन अझ सशक्त बन्दै गएको छ। संघको नव निर्मित भव्य भवनमै हुन लागेको अधिवेशनमा व्यापारीहरूले सापकोटालाई पुनः अध्यक्षमा निरन्तरता दिनुपर्ने आवाज बुलन्द बनाएका छन्। व्यापारीका हकहितको संरक्षण गर्दै […] The post चन्द्रपुर उद्योग वाणिज्य संघको नेतृत्वमा सशक्त प्रतिस्पर्धा : सापकोटा पक्षमा व्यापारीको झुकाव, साहको चुनौती appeared first on OSNepal.