Redirecting...

लगातार दुई सिजन ट्रफी जित्ने पहिलो खेलाडी बने शेर मल्ल - www.drishtinews.com

लगातार दुई सिजन ट्रफी जित्ने पहिलो खेलाडी बने शेर मल्ल - www.drishtinews.com
Source: dist

काठमाडौं । लुम्बिनी लायन्सका बलर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी लगातार दुई पटक जित्ने पहिलो खेलाडी बनेका छन् । शनिवार लुम्बिनीले दोस्रो संस्करणको उपाधि जितेसँगै मल्लले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जितेका मल्लले यसपटक लुम्बिनी लायन्सबाट च्याम्पियन बन्ने अवसर पाए । दोस्रो सिजनका लागि […]