Redirecting...

बसको ठक्करबाट हेटौंडामा पैदलयात्रीको मृत्यु - www.drishtinews.com

बसको ठक्करबाट हेटौंडामा पैदलयात्रीको मृत्यु - www.drishtinews.com
Source: dist

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा उपमहानगरपालिका–९ मास्टरचोकमा यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रीको मृत्युु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । तर, चिकित्सकले […]