ट्रम्पद्वारा थप ७ देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध - www.makalukhabar.com
Source: mkkb
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप […] The post ट्रम्पद्वारा थप ७ देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध appeared first on Makalu Khabar : makalukhabar.com.