प्रहरीले भन्यो- टिकट नहुने टीयू मैदान वरपर नजानुस् - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रहरीले आजदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलमा टिकट नलिएका खेलप्रेमीलाई टियु क्रिकेट मैदान वरपर भिड नगरिदिन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एनपीएलको दोस्रो संस्करणका उद्घाटन खेलको सबै टिक बिक्री भएको जानकारी आएकोले टिकट नभएका खेलप्रेमीहरुलाई मैदान वरपर भिड नगर्न अनुरोध गरेको हो । परिसरले भनेको […]