एसियन बक्सिङ च्याम्पियनशिपमा अप्रिल रानाको विजयी यात्रा शुरू - hamrakura.com
Source: hmkr
थाइल्याण्डको राजधानी बैंकक सहरमा जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियनशिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेका छन् ।