पुनः सञ्चालनमा आयाे काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल - aarthiknews.com
Source: aaab
काठमाडौं । काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएकाे छ । केही वर्षदेखि बन्द रहेकाे साे अस्पताल साउन १६ गते बुधबारदेखि पुनः सञ्चालनमा आएकाे हाे। साे अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने अस्पतालले जनाएकाे छ । सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध पाइने छ । यसका अतिरिक्त, अस्पत…