Redirecting...

म पूर्णकालीन राजनीतिकर्मी भएको छु, अब फर्कने ठाउँ छैन - ekantipur.com

म पूर्णकालीन राजनीतिकर्मी भएको छु, अब फर्कने ठाउँ छैन - ekantipur.com
Source: kant

राजनीतिमा जेलनेल भोग्न सक्ने नेता पनि चाहिन्छ भने राष्ट्र परिवर्तन गर्न सक्ने परिवर्तनकारी पनि चाहिन्छ । यी दुई–दुई पक्षको ‘फ्युजन’ बिना कुनै देश बनेको छैन, बन्दा पनि बन्दैन ।