Redirecting...

यु-१९ एसिया कप : नेपालले  पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै - aarthiknews.com

यु-१९ एसिया कप : नेपालले  पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै - aarthiknews.com
Source: aaab

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु-१९ एसिया कपमा आज  नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ…