Redirecting...

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै - farakdhar.com

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै - farakdhar.com
Source: FRDH

राष्ट्रिय सभा अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।