गायिका अनिला राई १६ वर्षपछि आफ्नो गाउँ पुग्दा… (भिडियोसहित) - www.drishtinews.com
Source: dist
काठमाडौं । गायिका तथा गीतकार अनिला राई यतिखेर नेपालमा छिन् । बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला क्रिसमस विदाको मौका छोपेर नेपाल आएकी हुन् । यसै अवसरमा अनिलाले एक म्युजिक भिडियो सार्वजनिक गर्नुका साथै चार वटा गीत रेकर्ड गरेकी छन् । एक महिने विदामा नेपाल आएकी अनिलाले यस पटक ‘युद्धभूमि’ बोल गीतको भिडियो ल्याएकी हुन् । […]