Redirecting...

पहिरोले बेनी-जोमसोम सडकमा यात्रा जोखिमपूर्ण, यातायात सेवा पटक-पटक अवरुद्ध - www.ukeraa.com

पहिरोले बेनी-जोमसोम सडकमा यात्रा जोखिमपूर्ण, यातायात सेवा पटक-पटक अवरुद्ध - www.ukeraa.com
Source: uker

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका-२, सिरुवारीमा खसेको पहिरोले कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी-जोमसोम सडकखण्ड पटक-पटक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने यो सडक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना पनि हो। कालीगण्डकी नदीको सतहदेखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर खस्दा सडकमा यात्रा…