Redirecting...

चितवनमा राष्ट्रियस्तरको खुल्ला स्नातक तहको जनस्वास्थ्य क्विज हुँदै - swasthyakhabar.com

चितवनमा राष्ट्रियस्तरको खुल्ला स्नातक तहको जनस्वास्थ्य क्विज हुँदै - swasthyakhabar.com
Source: swkh

क्लबकी अध्यक्ष प्रत्युसा बुढाका अनुसार प्रतियोगितामा जनस्वास्थ्य स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तीन–तीन जनाको समूह बनाई सहभागिता जनाउन सक्नेछन्। कलेजका जनस्वास्थ्य संयोजक देवराज रेग्मीका अनुसार नेपालभरीका जनस्वास्थ्य स्नातक तहको कुनै पनि वर्षमा अध्ययनरत विद्यार्थीहरूले कम्तीमा तीन जनाको टोली बनाई बढीमा पाँच समूहसम्म दर्ता गर्न सक्नेछन्। टोली दर्ताका लागि सदस्यहरूको नामसहितको सिफारिसपत्र अनिवार्य गरिएको छ।