एमालेले बादललाई तोक्यो चुनावी कमान्डर - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– फागनु २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि एमालेले निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको छ । मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको हो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् । त्यस्तै, कांग्रेस […]