एमालेकाे अध्यक्ष पदका दाबेदार ओली र पाेखरेल मतदानस्थलमा - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। भृकुटीमण्डपस्थित मतदानस्थलमा मंगलबार साँझ दुवै नेता एकै ठाउँमा देखिएका हुन् । मतदानका लागि मतदाताहरू लाइनमा बसेका छन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान राति ९ बजेदेखि शुरु हुने भएको हाे। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु […] The post एमालेकाे अध्यक्ष पदका दाबेदार ओली र पाेखरेल मतदानस्थलमा appeared first on Imagekhabar - Online News Portal of Nepal.