संगठन, संघर्ष, प्रशिक्षण र निर्वाचनलाई प्राथमिकतामा राखेर पार्टी अगाडि बढ्छ: पूर्ण बस्नेत - www.osnepal.com
Source: osnp
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले वर्तमान परिस्थितिमा पार्टीले संगठन, संघर्ष, प्रशिक्षण र निर्वाचनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। दशैंलगत्तै प्रदेश अधिवेशनहरू र राष्ट्रिय समितिहरूका बाँकी कार्यहरू सम्पन्न गर्ने, सम्पूर्ण संसदीय निर्वाचन क्षेत्र समन्वय समिति, बुथ समिति गठन एवं परिचालन गर्ने तथा गठन गर्न बाँकी रहेका गाउँ/वडा, […] The post संगठन, संघर्ष, प्रशिक्षण र निर्वाचनलाई प्राथमिकतामा राखेर पार्टी अगाडि बढ्छ: पूर्ण बस्नेत appeared first on OSNepal.