पियोर इनर्जीको ‘डिम्याट’ विवाद : कारबाही सिफारिसमा सेबोन मौन - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – गोल्यान समूहको प्रमुख लगानी रहेको पियोर इनर्जी लिमिटेडको सेयर अभौतिकीकरण (डिम्याट) प्रक्रियामा देखिएको गम्भीर कानूनी उल्लंघनको विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को भूमिका शंकास्पद देखिएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडीएससी) ले कम्पनीका सञ्चालक तथा पदाधिकारीलाई २ वर्ष कैद सजायको सिफारिस गरेको डेढ महिना बितिसक्दा पनि सेबोनले फाइल थन्काएर राखेको […]