सप्तरीमा मिलको फित्तामा अल्झिएर वृद्धको मृत्यु - gorkhapatraonline.com
Source: gork
विनय कर्णकल्याणपुर (सप्तरी), मङ्सिर २८ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मिलको फित्तामा अल्झिएर एक जना वृद्धको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ८ स्थित गम्हरीया प्रवाहा घर...