Redirecting...

कांग्रेस विभाजनले सिर्जना गरेको चुनौती र देखाएको बाटो - ekantipur.com

कांग्रेस विभाजनले सिर्जना गरेको चुनौती र देखाएको बाटो - ekantipur.com
Source: kant

विशेष महाधिवेशनको आवाज र सभापति शेरबहादुर देउवाको हठले कांग्रेस विभाजित होला कि भन्ने आशंका यथार्थमा परिणत भएको छ । नेतृत्वको कार्यशैलीमाथि कांग्रेसभित्र उठेको जोडदार प्रश्न र त्यसले ल्याएको कम्पनले नेपालको समग्र राजनीतिक प्रणाली विधिमा चल्ने कि मनोमानीमा भन्ने बहसलाई केन्द्रमा ल्याएको छ ।