Redirecting...

राप्रपाको विरोध कार्यक्रम आज - www.lokpath.com

राप्रपाको विरोध कार्यक्रम आज - www.lokpath.com
Source: LKPT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ । काठमाडौंको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ । राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा […]