चक्रे मिलनसहित १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति - www.drishtinews.com
Source: dist
काठमाडौं । गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पार्टीबाट पक्राउ परेका १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ । महाराजगञ्जको एक होटलबाट पक्राउ परेका ४७ मध्ये २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनामाथि अभद्र व्यवहारको आरोपमा अनुसन्धान हुनेछ । पक्राउ परेकाहरूमा चक्रे मिलन, […]